सरकारी कदमको विरोध गर्दै युवा संगठन सडकमा (फोटो फिचर) | Khabarhub Khabarhub

सरकारी कदमको विरोध गर्दै युवा संगठन सडकमा (फोटो फिचर)


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स‌ंघीय स‌ंसदको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयपछि सर्वत्र विरोध सुरु भएको छ ।

विभिन्न राजनीतिक दल, संविधानविदलगायतले सामाजिक सञ्जाल मार्फत सरकारी कदमको विरोध गरेका छन् । संविधानविदले प्रधानमन्त्री केपी शर्मा ओलीलको कदमलाई संविधानमाथिको कू भनेका छन् ।

सरकारी कदमको विभिन्न राजनीतिक दलका युवा संगठनले पनि विरोध गरेका छन् । उनीहरुले काठमाडौँको माइतीघरबाट नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् प्रदर्शनका तस्वीर

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ३ : ४४ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी