हिमाल सागरको 'बरीलै लै' मा एलिसा राई (भिडियो) | Khabarhub Khabarhub

हिमाल सागरको ‘बरीलै लै’ मा एलिसा राई (भिडियो)


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायक हिमाल सागरको आवाजमा सजिएको गीत सार्वजनिक गरिएको छ । लोक–आधुनिक शैलीको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘बरीलै लै’ बोलको गीतमा गायक हिमाल सागरकै संगीत रहेको छ । गीतले एक जोडीको प्रेमकथा बोल्छ । गीतका शब्द बासु उपाध्यायले लेखेका हुन् भने सञ्जय हमालले एरेन्ज गरेका हुन् ।

यस्तै गीती भिडियोमा हिमाल सागर, एलिसा राई र चन्द्र ढुंगानाको अभिनय देख्न सकिन्छ । बासु उपाध्ययले लगानी गरेको भिडियोमा सिलन लम्सालको सम्पादन छ ।

भिडियोको निर्देशन सान थापाले गरेका हुन् ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १० : १० बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई