कार्टुन क्रुजसँग वर्षा | Khabarhub Khabarhub

कार्टुन क्रुजसँग वर्षा


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको गीत सार्वजनिक गरिएको छ । ‘डलर’ बोलको गीतको भिडियोमा वर्षा राउतलाई देख्न सकिन्छ ।

गीतमा नवराज कलौनीको शब्द र राजेन्द्र भट्ट संगीतमा छ । यस्तै गीतको भिडियोमा वर्षा राउत र आर्जन कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मासँग नाचेका छन् ।

भिडियोमा गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी छ भने नवराज उप्रेतीको छायांकन छ । भिडियो एटके एभरेष्ट मोसन पिक्चर्सले युट्युब च्यानलमा हेर्न सकिन्छ ।

 

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : ५३ बजे

तेस्रो लगानी सम्मेलनको उद्घाटन

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने