‘सेल्फी किङ’ को गीत: पीडामा विपिन (भिडियो) « Khabarhub

‘सेल्फी किङ’ को गीत: पीडामा विपिन (भिडियो)


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ को गीत सार्वजनिक गरिएको छ । माघ २४ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ‘जिन्दगीको के छ र भर’ बोलको गीत सार्वजनिक गरिएको हो ।

आफन्त गुमाउँदाको पीडा समेटिएको गीतमा विपिनलाई देख्न सकिन्छ । गीतमा सुरज गैरेको शब्द र केतन क्षेत्रीको स्वर छ । यस्तै गीतमा सुभाष भुसालले संगीत दिएका हुन् ।

विशाल सापकोटाले निर्देशन गरेको फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला लगायतका कलाकारको समेत अभिनय छ ।

फिल्ममा कथा निर्देशक सापकोटाकै रहेको छ । दिनेश राउत र सुभाष थापाको निर्माणमा बनेको यो फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् ।

एक हास्यकलाकारको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको फिल्मले रिलिजअघि राम्रो चर्चा कमाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ५ : ५० बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले