कियारा आडवाणीको टपलेश फोटोशूट फ्यानलाई मन परेन, सामाजिक सञ्जालमा भइन् ट्रोल « Khabarhub

कियारा आडवाणीको टपलेश फोटोशूट फ्यानलाई मन परेन, सामाजिक सञ्जालमा भइन् ट्रोल


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री कियारा आडवाणीले हालै एक तस्वीर शेयर गरिन् । उनको टपलेश फोटोले सामाजिक सञ्जालमा धमाका मच्चाएको छ ।

तस्वीरमा कियारा टपलेश भएर एक पातले छोपिएको देख्न सकिन्छ । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कैयनलाई कियाराको यो अवतार मन प¥यो भने कतिलाई मन परेन ।

 

View this post on Instagram

 

A leaf out of #DabbooRatnaniCalendar! @dabbooratnani @manishadratnani

A post shared by KIARA (@kiaraaliaadvani) on

कियाराको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा कैयन् मिम बनेका छन् । कियारालाई कतिले फिल्म ‘कबीर सिंह’ स्टाइलले तस्वीर सोधेका छन् ।

‘कबीर सिंह’ मा कियारा एक सोझी युवतीको भूमिकामा थिइन् ।

कतिले कियाराको तस्वीरमा कपडा लगाइदिएका छन् भने कतिले त ‘अवतार’ फिल्मकी नायिकाजस्तो बनाइदिएका छन् ।

उनको यो तस्वीरले बलिउडमा मात्र नभएर नेपालमा पनि चर्चा कमाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ३ : ३८ बजे

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने