अमेरिकी राजदूत बेरीले दिए शिवरात्रिको शुभकामना « Khabarhub

अमेरिकी राजदूत बेरीले दिए शिवरात्रिको शुभकामना


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राजदूत र्‍यान्डी बेरी महाशिवरात्रिको शुभकामना दिएका छन् । उनले आफ्ना केही पुराना तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा राख्दै शिवरात्रिको शुभकामना दिएका हुन् ।

राजदूत बेरीले ट्वीटमा दुई वटा तस्वीर अपलोड गरेका छन् । उनले  पशुपतिनाथ मन्दिर परिसरमा साधुसन्तसँग रमाउँदै खिचेको तस्वीर सामाजिक सञ्चालमा राखेका छन् । 

यसअघि सन् २००७ देखि २००९ सम्म काठमाडौँस्थित अमेरिकी दूतावासमा डेप्युटी चिफ अफ मिसनको पदमा कार्यरत हुदाँ पनि  बेरीले पशुपतिनाथ मन्दिर भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ५ : ३१ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त