थाहा पाउनुहोस सिरानीमा मोबाइल राखेर सुत्दा हुने हानी « Khabarhub

थाहा पाउनुहोस सिरानीमा मोबाइल राखेर सुत्दा हुने हानी


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अहिलेको सयममा मानिसका लागी मोवाइल फोन अपरिहार्य बनिसकेको छ । यो मानव जीवनको अभिन्न अंग समेत बनिसकेको छ ।

जसका कारण मानिस चाहे जहाँ जुनै परिस्थितिमा किन नहोस् उसको अधिकाशं समय मोवाइलमा नै बित्ने गर्दछ । तर हरहमेशा मोवाइल साथमा रहदाँ यसले मानिसलाई नकारात्मक असर पुर्याउँछ ।

अझ सुत्दा मोवाइल साथमा लिनेहरुमा यसको प्रत्यक्ष ठुलो असर पर्दछ । मोवाइल फोन साथमा लिएर सुत्दा हुने हानी यसप्रकार छन् ।

१. मोवाइल फोनको ब्याट्रिबाट लिथियम–आयन लगायतका सयभन्दा बढी विषालु ग्याँस निस्कने गर्दछ । जसले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।
२. मोवाइलको ब्याट्रिबाट कार्बोन मोनोअक्साइड ग्यास पनि निस्कन्छ यसले आँखा, छाला र नाकमा जलनको समस्या उत्पन्न गराउँछ ।
३. फोन संगै लिएर सुत्दा नोटिफिकेसन तथा अर्लट टोनले निन्द्रा पर्याप्त हुन पाउदैन ।
४. स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने भएकाले सँगै लिएर सुत्नु हुदैन ।
५. स्मार्टफोन संगै लिएर सुत्दा वा चार्ज राखेर सुत्दा कुनै बेला पनि खतरा निम्तन सक्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : ०९ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– दीपक मनाङे नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो