कोरोनाको त्रास बढेपछि डेन्टल क्लिनिकहरु बन्द हुने « Khabarhub

कोरोनाको त्रास बढेपछि डेन्टल क्लिनिकहरु बन्द हुने


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको त्रास बढेसँगै डेन्टल क्लिनिकहरु बन्द हुने भएका छन् ।

नेपाल डेन्टल एसोसिएसनले विज्ञप्ति जारी गर्दै मुखबाट निस्कने र्‍यालका थोपाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुने भएका कारण सबै डेन्टल क्लिनिकहरुलाई दुई साताका लागि बन्द गर्न आग्रह गरेको हो ।

त्यस्तै एसोसिएसनले डेन्टल कलेज र डेन्टल हस्पिटलमा आकस्मिक सेवा मात्र सञ्चालित हुने पनि स्पष्ट पारेको छ ।

एसोसिएसनले कोरोना भाइरसको जोखिम कम गर्नका लागि चिकित्सकहरुलाई पर्सनल प्रोटेक्टिभ इकुपमेन्टको प्रयोग गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : १० बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६