कोरानाको प्रकोपबाट बचाउन भन्दै जनकपुरमा धार्मिक अनुष्ठान « Khabarhub

कोरानाको प्रकोपबाट बचाउन भन्दै जनकपुरमा धार्मिक अनुष्ठान


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना भाइरस (कोभिड १९) को जोखिम आउन नदिन जनकपुरधाममा धार्मिक अनुष्ठान शुरु गरिएको छ । जनकपुरधामको राममन्दिरमा महामृत्युञ्जय जाप शुरु गरिएको राममन्दिरका महन्थ राम गिरीले जानकारी गराए ।

हिन्दूको धार्मिकग्रन्थ शिवपुराण र अन्य धार्मिक ग्रन्थमा पनि ग्रहदशाका साथै रोगबाट मुक्तिका लागि नियम निष्ठापूर्वक महामृत्युञ्जय मन्त्रको जाप गरेको अवस्थामा मानव विभिन्न समस्याबाट मुक्त हुने उल्लेख गरिएको छ ।

सो भाइरसको जोखिम बच्न धार्मिकस्तरबाट महामृत्युञ्जय जाप आयोजन गरिएको राममन्दिरका महन्थ गिरी भन्छन्, ‘अराध्यदेव महादेवको आराधना गरी कोरोना भाइरसबाट जीवन र मृत्युबीच सङ्घर्षरत रहेका व्यक्तिहरु तत्काल निको होस् भनि जापको माध्यमबाट कामना गरिएको हो ।’ ६ जना पण्डितबाट सो मन्त्रको जप पाँच दिनमा सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : ५५ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक