भीम रावलको प्रश्न – यो विषम परिस्थितिमा संविधानको मर्म विपरीतको अध्यादेश किन ल्याइयो ? « Khabarhub

भीम रावलको प्रश्न – यो विषम परिस्थितिमा संविधानको मर्म विपरीतको अध्यादेश किन ल्याइयो ?


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य डा. भीम रावलले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी ल्याइएको दुवै अध्यादेशलाई अनिष्टकारी भनेका छन् ।

उनले अध्यादेशले देशलाई राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत धारणा सार्वजनिक गरेका हुन् ।

उनले कोरोना संक्रमणबाट जनताको सुरक्षा गरी सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा छलफल नै नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक र नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याउनु देशका लागि अनिष्टकरी हो भनेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : २९ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने