उत्तर कोरियाका शासक किम जोंग उन सिकिस्त विरामी « Khabarhub

उत्तर कोरियाका शासक किम जोंग उन सिकिस्त विरामी


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तर कोरियाका शासक किम जोंग उन सिकिस्त विरामी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

किममा (कार्डियोवस्कलर) मुटुमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको छ । हयांगसान कस्बेस्थित एक विल्लामा आराम गरिरहेका उनमा  शल्यक्रियापछि पनि अवस्था सामान्य हुन नसकेको सीएनएनले दावी गरेको छ ।

धेरै चुरोट तान्ने आदत भएका किममा मोटोमनको समेत समस्या छ । ११ अप्रिलदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएका किम हजुरवुवाको १५ अप्रिलको जन्मदिन कार्यक्रममा पनि सह्रीक हुन नसकेको जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : २६ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका