यी हुन् विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित २० मुलुक (सूची सहित) « Khabarhub

यी हुन् विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित २० मुलुक (सूची सहित)


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४५६ पुगेको छ। यसमध्ये सबैभन्दा बढी अमेरिकामा ४२ हजार ५१७ पुगेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कोरोना संक्रमितको संख्या पनि सबैभन्दा बढी अमेरिकामै छ। त्यहाँ ७ लाख ९२ हजार ९१३ संक्रमित छन्।

दोस्रो र तेस्रो नम्बरमा युरोपेली मुलुकहरु क्रमशः स्पेन र इटाली छन्। स्पेनमा २ लाख २१० र इटालीमा १ लाख ८१ हजार २२८ संक्रमित छन्।

सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मुलुकको सूचीमा १७ औं नम्बरमा छिमेकी मुलुक भारत रहेको छ भने २० औं नम्बरमा अष्ट्रेलिया छ ।

कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर २४ लाख ८२ हजार नाघेको छ। मंगलबार विहान समाचार तयारपार्दा सम्म विश्वमा सबैभन्दा धेरै संक्रमित २० मुलुकहरुको सूची यस्तो छ-

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ११ : ०० बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ