बाजुरामा जलेर घाइते महिलाको उद्धार « Khabarhub

बाजुरामा जलेर घाइते महिलाको उद्धार


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुरामा पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–६ कोटिलामा जलेर घाइते भएकी ३५ वर्षीया गौचन मियाको उद्धार गरिएको छ ।

मियाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि सोमबार काठमाडौँ लगिएको हो ।

आगोले जलेर गम्भीर घाइते भएकी उनी अस्पतालको शैयामै अलपत्र परेको समाचार सञ्चारमाध्यममा आएपछि थप उपचारका लागि उद्धार गरेर काठमाडौँ पठाइएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाशबहादुर सिंहले जानकारी दिए ।

नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानको सहयोगमा उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १२ : १४ बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ