उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेपछि जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय « Khabarhub

उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेपछि जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश १ सरकारले उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेसँगै जिल्ला सिल गर्ने निर्णय गरेको छ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई जिल्लामा आवतजावत बन्द गर्ने हिसाबले सिल गर्ने निर्णय भएको जानकारी दिका हुन्

‘जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय भएको छ,’ उनले भने। आज साँझ जिल्लाको भुल्केमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज दिउँसो थप एक जनामा कोरोना सङ्क्रमणको भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत पुष्टि गरेको थियो । मंगलबार साँझ थप ९ जनामा पनि सङ्क्रमण पाइएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन्।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ। यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : ३२ बजे

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद