स्वास्थ्यकर्मीलाई ‘दुर्व्यवहार’ गर्ने कार्की १० हजार धरौटीमा छुटे | Khabarhub Khabarhub

स्वास्थ्यकर्मीलाई ‘दुर्व्यवहार’ गर्ने कार्की १० हजार धरौटीमा छुटे


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको नागढुंगामा स्वास्थ्यकर्मीको गाडीलाई रोकेर ‘दुर्व्यवहार’ गरेको अभियोगमा पक्राउ परेका स्थानीय युवा उत्तम कार्की छुटेका छन्।

१० हजार रुपैयाँ धरौटीमा उनी छुटेका हुन् । काठमाडौं प्रहरी परिसर प्रवक्ता राजकुमार केसीले कार्की धरौटी बुझाएर छुटेको जानकारी दिए।

स्वास्थ्य सामग्री लिएर हेटौँडाबाट आईरहेको गाडीलाई कार्कीले रोकेर खानतलासी गरेका थिए। प्रहरीले उनलाई केही दिनमै पक्राउ गरेको थियो।

कानुनविपरित खानतलासी गरेको र स्वास्थ्यकर्मीलाई आफ्नो काममा बाधा पुर्‍याएको आरोप उनीमाथि लागेको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : १४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास