हङकङमा नयाँ सुरक्षा कानून कार्यान्वयनको तयारीमा चीन | Khabarhub Khabarhub

हङकङमा नयाँ सुरक्षा कानून कार्यान्वयनको तयारीमा चीन


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ सुरक्षा कानून कार्यान्वयनका लागि चीनले हङकङमा कार्यालय स्थापना गर्ने भएको छ ।

राष्ट्रिय सुरक्षामा खतरा हुने खालका अपराध रोक्नका लागि सो सम्बन्धी कूटनीतिक तथा गोप्य सूचनाहरु संकलन गर्नका लागि बेइजिङले हङकङमा नयाँ सुरक्षा कार्यालय स्थापना गर्न लागेको बीबीसीले जनाएको छ ।

चीनले कार्यान्वयन गर्ने तयारी गरेको नयाँ सुरक्षा कानूनलाई लिएर हङकङमा विरोध प्रदर्शन भइरहेका बेला चीनले कार्यालय स्थापना गर्न लागेको हो ।

नयाँ कानूनले हङकङको स्वतन्त्रता खोस्ने आलोचनाकाबीच चीनले  विखण्डनकारी गतिविधि रोक्नका लागि भन्दै एक महिनाअघि नेशनल पिपुल्स कंग्रेसबाट नयाँ सुरक्षा कानून पारित गरेको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : ५८ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले