रुसमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो « Khabarhub

रुसमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १६१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ८ हजार २ पुगेको हो ।

एकै दिन ७ हजार ८८९ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ७६ हजार ९५२ जना संक्रमित भएका छन् ।

२ लाख ३४ हजार ३५८ जनाको उपचार भइरहेको छ भने ३ लाख ३४ हजार ५९२ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ११ : ३६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्