मोटोपनले चिन्तित बनाएको छ ? पालना गर्नुहोस् यी ६ नियम « Khabarhub

मोटोपनले चिन्तित बनाएको छ ? पालना गर्नुहोस् यी ६ नियम


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिसमा आफुमा बढ्दै गएको मोटोपन कम गर्नु निकै कठिन काम हो । सहज र छोटो अवधिमा नघट्ने भएकाले मोटोपना कम गर्न मानिसहरु हत्तपत सक्दैनन् ।

तसर्थ बढेको शरीरको वजनमा नियन्त्रण पाउन केहि नियमको भने पालना गर्नुपर्ने हुन्छ । यस्ता छन् मोटोपना घटाउने नियम :

१. शरीरको वजनमा नियन्त्रण गर्न पहिले क्यालोरी प्रतिबन्ध गर्नु पर्दछ । यसका लागि एकदिन केही नखाई ब्रत जस्तै बसेर अर्को दिन नियमित खाना खानु पर्दछ । अर्थात पहिलो दिन तरल पर्दाथको मात्र सेवन गर्ने र भोलिपल्ट मात्र भोजन गर्नुपर्दछ ।

२. मोटोपना घटाउन तपाईमा पानी र हर्बल चिया पिउने बानीको विकास गर्नु पर्दछ । यसले तपाईंको क्यालोरीको मात्रा नियन्त्रण गराउन भुमिका खेल्दछ ।

३. खाना खादाँ अत्यधिक वा पटक पटक खानु हुदैन । हरेक पटक खाना खादाँ ५/६ घण्टा फरक हुनु पर्दछ । यो बीचमा पानी बाहेक केहि खानु हुदैन । यसो गर्नाले मेटाबोलिजम पनि सुधार हुन्छ ।

४. मोटोपना घटाउन चाहने ब्यक्तिले सातामा ५ दिन खाना र २ दिन ब्रत बस्नु पर्दछ । ब्रत बसेको दिन ५ सय क्यालोरी मात्र सेवन गर्नु पर्दछ ।

५. खाना खादाँ पनि थोरै मात्रामा खानु पर्दछ । अधिकाशं नेपालीमा खानाको अवधी लामो पार्ने र एकसाथ धेरै खाने बानी हुन्छ । तर मोटोपना बढ्नुको मुख्य कारण यहि हो । त्यसैले यसलाई सुधार गर्नु पर्दछ ।

६. खाना वा खाजामा कुनै पनि परिकार खादाँ सकेसम्म फाइबरयुक्त खाने गर्नु पर्दछ । कार्बाेहाइट्रेडयुक्त खान कम खानु पर्दछ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ०१ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको