ढुंगा खसेर अवरुद्ध भएको सडक खुलाउन प्रयास जारी « Khabarhub

ढुंगा खसेर अवरुद्ध भएको सडक खुलाउन प्रयास जारी


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पर्वतको कुश्मा नगरपालिका–२, नयाँ पुलको सडकमा ठूलो ढुंगा खस्दा यातायात अवरुद्ध भएको छ । उक्त सडक अहिले खुलाउने प्रयास भइरहेको छ ।

अविरल वर्षाका कारण गएराति बाग्लुङ–पोखरा सडकखण्डमा ठूलो ढुंगा खसेको थियो । अवरुद्ध सडक पन्छाउन स्काभेटरको प्रयोग गरेर ढुंगा फाल्ने प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्वतबाट गएको ५ जनाको टोलीले सडक खुलाउने प्रयास जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ११ : १२ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको