घाँसीकुवामा सडक भत्कियो, पृथ्वी राजमार्फ अवरुद्ध « Khabarhub

घाँसीकुवामा सडक भत्कियो, पृथ्वी राजमार्फ अवरुद्ध


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तनहुँको बन्दीपुर गाउँपालिका–१ घाँसीकुवा नहाला सडकमा पहिरोले क्षति पुर्‍याएको छ । पहिरो जाँदा पृथ्वी राजमार्फ अवरुद्ध भएको छ ।

पूरै सडकको भाग पहिरो गएर बाटो बन्द हुँदा यातायात सञ्चालनमा आउन सकेका छैनन् । मंगलवार बिहान करिब ८ बजेतिर सडक भासिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

उनका अनुसार वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । पूरै बाटो पहिरो गए पनि कुनै क्षति भने नभएको थापाले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १२ : ३५ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट