युनिक पोयटले गीतमा उतारे बिरामी देशको पीडा (भिडियो) « Khabarhub

युनिक पोयटले गीतमा उतारे बिरामी देशको पीडा (भिडियो)


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापर युनिक पोयटले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् । ‘मेरो देश बिरामी’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियो युट्युबमा रुचाइएको छ । गीतमा देशमा भइरहेको विसङ्गति र युवापुस्ताको आक्रोश प्रस्तुत गरिएको छ ।

गीतमा युवाहरूको बाध्यता र देशको दुरवस्था चित्रण गरिएको छ । गीतका शब्द युनिक पोयट आफैले लेखेका हुन् । भिडियोमा पनि युनिक आफैँले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ३ : १५ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ