बद्रीको ‘सेनिटाइजर घसेर’ मा शंकर र अञ्जली (भिडियो) « Khabarhub

बद्रीको ‘सेनिटाइजर घसेर’ मा शंकर र अञ्जली (भिडियो)


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक बद्री पंगेनीले तीजको गीत बजारमा ल्याएका छन् । ‘सेनिटाइजर घसेर’ बोलको गीत मंगलबार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

कोरोना भाइरसका कारण माइत जाने अवस्था नभएको भाव गीतमा प्रस्तुत गरिएको छ । गीतका शब्द रविन लामिछानेले लेखेका हुन् ।

गीतमा बद्री पंगेनी र कविता अर्यालको स्वर छ भने गायक पंगेनीको संगीत छ । गीतमा कोरोनाबाट जोगिनुपर्ने भाव व्यक्त गरिएको छ ।

यस्तै गीतको भिडियोमा शंकर बिसी, अञ्जली अधिकारी, योगिश्ना खत्रीलगायतले अभिनय गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी शंकर बिसीले गरेका हुन् ।

साथै दुर्गा पौडेलले खिचेको भिडियो नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ३ : २६ बजे

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि

संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’

काठमाडौं- अशिम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार

मध्यपूर्व तनाव चर्किँदै, क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती

एजेन्सी– मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको