पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध « Khabarhub

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पहिरोले अबरुद्ध भएको करिव ३६ घण्टापछि एकतर्फी सुचारु भएको नारायणगढ मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

सोमबार बिहान करिब ५ बजेतिर चार किलो नजिक खसेको पहिरोले अबरुद्ध सडक खण्ड बेलुका ५ बजेतिर एकतर्फी सुचारु भएको थियो ।

सडक खुलेको चार घण्टामा नै पन्ध्र किलो नजिक ठूलो पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

माथिबाट ढुङ्गा खसिरहेकोले अहिले पहिरो हटाएर सडक सुचारु गराउने सम्भावना न्यून रहेकोले उक्त सडकखण्डमा यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

दुइदिन देखि अविरल परेकाे भारी वर्षाले देशका विभिन्न राजमार्गहरू अवरूद्ध भएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ४७ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको