अफगानिस्तानमा लस्कर-ई-तालिबाका दुई कमाण्डरसहित पाँच मारिए « Khabarhub

अफगानिस्तानमा लस्कर-ई-तालिबाका दुई कमाण्डरसहित पाँच मारिए


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा लस्कर-ई-तालिबा (लेट)का दुई वरिष्ठ कमाण्डसहित पाँच जना मारिएका छन् ।

अफगानिस्तानको कुनार प्रान्तको दाङगाम जिल्लामा भएको राष्ट्रिय सुरक्षा निर्देशनालय र अफगानी राष्ट्रिय सेनाको संयुक्त अपरेसनका क्रममा भएको झडपमा आतंकवादी समूह लस्कर-ई-तालिबाका पाँच जना मारिएका हुन् ।

मारिएका लेटका दुई कमाण्डहरुमा पचा खान र अख्तर रहेको मारिएका छन् । शाही पाकिस्तान ताङ्गाई बजार बजुउर खैबर पख्तुनख्वा प्रान्तका बासिन्धा हुन् ।

पचा खान, अख्तर, ताईब बजौरी, शराफत बाजुरी र मोहिबुल्लाह उक्त झडपमा मारिएका हुन् । उक्त अपरेसनले फेरि यो तथ्यलाई पुष्टि दिन्छ कि पाकिस्तान सरकार र यसको जासूस एजेन्सी, अन्तर-सेवा खुफिया (आईएसआई) अफगानिस्तानमा आतंककारीहरूलाई सहयोग पुर्‍याउँदै युद्धग्रस्त देशमा अशान्ति पैदा गर्न पाकिस्तानी युवाहरुलाई पठाएको छ ।

गत महिना अफगानिस्तानको कंधारमा मारिएका आतंककारीहरूको शवबाट पाकिस्तानी परिचयपत्रहरू बरामद गरिएको थियो । खामा समाचार एजेन्सीका अनुसार सुरक्षा बलले मारुफमा आतंककारीबाट पनि पाकिस्तानी परिचयपत्र बरामद गरेको थियो ।

केही आईडी कार्डमा उर्दू भाषामा नामहरू लेखिएका थिए, जसम अब्दुल गनी, अब्दुल गफ्फर, सनाउल्लाह, नकीबुल्लाह, ओबैदुल्लाह, अब्दुल मलिकलगायत चिनाएका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ११ : ०७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान