‘एक भिलेन’ मा अर्जुन कपूरको इन्ट्री, जोन अब्राहमसँग लिनेछन् टक्कर « Khabarhub

‘एक भिलेन’ मा अर्जुन कपूरको इन्ट्री, जोन अब्राहमसँग लिनेछन् टक्कर


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – मोहित सुरी र एकता कपूरले फिल्म ‘एक भिलेन’ को दोस्रो भाग निर्माण गर्ने भएका छन् ।

शुरुमा फिल्ममा आदित्य राय कपूरलाई प्रस्ताव गरिएको थियो । तर, उनले फिल्म खेल्न मानेनन् ।

अब आदित्यको साटो अर्जुन कपूरले फिल्ममा अभिनय गर्ने भएका छन् । फिल्ममा अर्जुन र जोन अब्राहमको टक्कर भएको देखाइनेछ ।

बोनी कपूरका छोरा अर्जुनका पछिल्ला फिल्मले बक्स अफिसमा खासै सफलता पाउन सकेका छैनन् । यो फिल्मले सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।

‘एक भिलेन’ सन् २०१४ मा रिलिज भएको थियो । फिल्ममा रितेश देशमुख, श्रद्धा कपूर र सिद्धार्थ मल्होत्राको शीर्ष भूमिका थियो ।

फिल्मले बक्स अफिसमा धमाकेदार प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ११ : ३९ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै