अन्तरिक्षमा पानी भालू ! « Khabarhub

अन्तरिक्षमा पानी भालू !


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेसम्म तपाईले जगंलको भालू देख्नु भएको होला । तर आज हामी पानीमा रहने भालुको बारेमा चर्चा गर्नेछौ ।

विश्वमा कैयौं अनौठा जनावर रहेका छन् । त्यस मध्ये एक हो, पानीको भालू । यो भालू आफैमा अचम्मको जनावर त छ नै त्यस अलावा यसका केहि बिषेशताले यसलाई अझ खास बनाएको छ ।

पानीमा पाइने भालूको सबैभन्दा ठुलो विशेषत भनेको यो जुनै परिस्थिति, मौसम र वातावरणमा आफुलाई जीवित रहन सक्छ । यो पानी भालू अत्यधिक चिसो, बरफ वा गर्मीमा पनि जीवित रहन सक्दछ । यसको यहि क्षमताका कारण यो जीव अन्तरिक्षमा समेत जीवित रहन सक्ने आकंलन गरिएको छ ।

यसलाई टार्डिग्रेडका नामले समेत चिनिन्छ । यसलाई आम भाषामा वाटर बियर भनिन्छ । यो प्राय दलदलमा रहने गर्दछ ।

टार्डिग्रेडका बारेमा शोधकर्ताले यसका दुई प्रजातिको डीएनए परीक्षण गरी यसको जीवित रहने कारणबारे खोजिएको थियो । शोधमा यस जीवको असाधारण र जीवित रहने क्षमताका बारेमा पत्ता लागेको थियो ।

पानी रहने भालूको आठ मोटा मोटा खुट्टा अचम्मको मुख हुन्छ । पानीमा रहे पनि यसलाई शरीरको आकारका कारणले जनावरको श्रेणीमा राखिएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : १९ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार