बिकिनी अवतारमा ‘हट’ वर्षा ! « Khabarhub

बिकिनी अवतारमा ‘हट’ वर्षा !


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार वर्षा शिवाकोटी केही समयअघि साधारण पोशाकमा देखिने गर्थिन् । तर, पछिल्लो समय भने उनै खुल्दै गएकी छिन् ।

पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय रहेकी वर्षा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।

सामाजिक सञ्जालमा उनले सुन्दर तस्वीरहरु शेयर गर्ने गर्छिन् । वर्षाको सुन्दरताको चर्चा चलिरहन्छ । पछिल्लो समय भने वर्षाले सामाजिक सञ्जालमा ग्ल्यामर तस्वीरहरु शेयर गर्न थालेकी छिन् ।

हालै वर्षाले बिकिनी अवतारमा खिचाएका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनका तस्वीरमा फ्यानले मन परेको प्रतिक्रिया दिएका छन् ।

हेरौं वर्षाको ग्ल्यामर लूकः

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : ०३ बजे

टस जितेर विराटनगर किङ्सविरुद्ध बलिङ गर्दै जनकपुर बोल्ट्स

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर

आज सुनको मूल्य बढ्यो : चाँदीको घट्यो

काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको

६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।