नेपाली खेलकुद क्षेत्रमा सहकार्य गर्न कतार इच्छुक « Khabarhub

नेपाली खेलकुद क्षेत्रमा सहकार्य गर्न कतार इच्छुक


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाल र कतारबीच खेलकुदका क्षेत्रमा विभिन्न सहयोग गर्ने सम्बन्धमा छलफल भएको छ ।

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज र कतार फुटबल संघका उपाध्यक्ष साउद ए अल-मोहननाडीबीच भएको भेटमा दुई देशबीच खेलकुदका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

भेटमा कतारले नेपालसँग खेलकुदका क्षेत्रमा सहकार्य गर्न इच्छुक देखिएको दूतावासले जनाएको छ ।

भेटमा उनीहरु दुबैले सहकार्यका विषयमा युवा खेलाडीहरूलाई तालिम दिने विषयमा छलफल गरेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ९ : २५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले