काठमाडौं उपत्यकामा थपिए ८९९ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ८९९ कोरोना संक्रमित


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका १ हजार ६७४ संक्रमितमध्ये ८९९ उपत्यकाका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६४ संक्रमित थपिएका हुन् ।

८ हजार १४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ लाख ९३ हजार ३२५ जना निको भएका छन् । २४ घण्टामा ३ हजार ३२३ जनाले कोरोना जितेका छन् ।

यो अवधिमा ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ४ : ३७ बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३