संविधानअनुसार संसद् जीवितै छ – जनार्दन शर्मा « Khabarhub

संविधानअनुसार संसद् जीवितै छ – जनार्दन शर्मा


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले संसद् जीवितै रहेको दाबी गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका शर्माले सोमबार बिहान सामाजिक सञ्जालमार्फत संविधानअनुसार संसद् जीवितै रहेको जिकिर गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् विघटन गर्दै वैशाख १७ र २७ गतेलाई चुनावसमेत घोषणा गरेपछि यसको सर्वत्र विरोध भएको छ ।

नेता शर्माले फेसबुकमा लेखेका छन, ‘संविधानअनुसार संसद् जीवित नै छ।’

https://www.facebook.com/janardan.sharma.5661/posts/3446135338944272

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : ५० बजे

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट