गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे प्रचण्ड | Khabarhub Khabarhub

गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे प्रचण्ड


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रीनिवास पुगेका छन् ।

प्रचण्ड थापालाई भेट्न उनको सरकारी निवास पुल्चोक पुगेका हुन् ।

प्रधानमन्त्रीले बोलाएको आफू पक्षीय नेताको भेलामा नगएका थापालाई भेट्न प्रचण्ड उनको निवास पुगेका हुन् । उनले आज विहानैदेखि आफू पक्षीय नेतासँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : ४० बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका