प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

आजै प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू निकटका नेतासँग छलफल गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिएपनि तर प्रचण्डको उद्देश्य खराब देखिएको बताएका छन् । ओलीले प्रचण्ड लगायतका नेताहरुको उद्देश्य पार्टी एकतापछि कब्जा गर्ने उद्देश्य रहेको बताएका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १ : ११ बजे

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट