देश गृहयुद्धतर्फ जानसक्ने खतरा : डा. केसी  « Khabarhub

देश गृहयुद्धतर्फ जानसक्ने खतरा : डा. केसी 


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले देश गृहयुद्धतर्फ जानसक्ने खतरा रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आइतबार संसद विघटन गरेसँगै विकसित राजनीतिक घटनाक्रमबारे औल्याउँदै उनले मुलुक गम्भिर मोडमा पुगेको बताएका हुन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले देशलाई झन् खतरनाक भड्कालोमा हाल्ने गतिविधिहरु भइरहेकोप्रति सेचत रहन समेत आग्रह गरे ।

उनले भने,‘सर्वोच्च अदालतले संसद बिघटनलाई सदर गरेन भने देश संकटकालमा जान्छ र त्यसपछि गृहयुद्ध हुन्छ।’

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : ०६ बजे

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,