अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकामा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन ।

गत जनवरी १५ मा चीनबाट फर्किएका करिव ३० बर्षका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको हो । रोग नियन्त्रण केन्द्र अमेरिकाका अधिकारीहरुले जनाएका छन । कोरोनाबाट पीडित भनिएका ती व्यक्तिका परिचय भने अहिलेसम्म गोप्य नै राखिएको छ ।

चीनको बुहानबाट फैलिएको भनिएको कोरोना भाइरसबाट त्यहाँ हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय भन्दा बढी संक्रमित भएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणले संत्रास फैलिएपछि उत्तर कोरियाले सीमावर्ती क्षेत्रका प्रवेशविन्दुहरु बन्द गरेको छ ।

तत्काललाई बिदेशी पर्यटक आगमनमा रोक लगाएर कोरानाबिरुद्ध सतर्कता अपानाइएको उत्तर कोरियाली अधिकारीहरुले जनाएका छन ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ८ : २९ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता