बेल्जियमकी राजकुमारीमा चितवनमा गरियो स्वागत « Khabarhub

बेल्जियमकी राजकुमारीमा चितवनमा गरियो स्वागत


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी एस्ट्रिड चितवन पुगेकी छिन् ।

नवलपरासीको मध्यबिन्दुमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । उनलाई पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गरेका हुन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

/fhs’df/Lsf] :jfutsf nflu k~r]afhf
lrtjg, * df3 M e/tk’/ dxfgu/kflnsfåf/f a]lNhodsL /fhs’df/L Pl:6«8nfO{ a’waf/ e/tk’/ ljdfg:yndf :jfutsf nflu tof/L ca:yfdf /flvPsf] k~r] afhfsf] ;d”x . t:jL/M gf/fo0f clwsf/L ÷/f;;

राजकुमारी एस्ट्रिडलाई महानगरपालिका प्रमुख दाहालले महानगरको बारेमा जानकारी गराउनुभएको थियो । यहाँको पर्यटकीय, भौगोलिक, सांस्कृतिक महत्वका विषयमा दाहालले जानकारी दिएकी थिइन् ।

राजकुमारी एस्ट्रिडसँगै उनका श्रीमान् राजकुमार लोरेन्जसहित सात जनाको समूह चितवन पुगेको थियो । यही माघ ५ गतेका दिन नेपाल आएकी एस्ट्रिड ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : ४७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु