बेल्जियमकी राजकुमारीमा चितवनमा गरियो स्वागत « Khabarhub

बेल्जियमकी राजकुमारीमा चितवनमा गरियो स्वागत


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी एस्ट्रिड चितवन पुगेकी छिन् ।

नवलपरासीको मध्यबिन्दुमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । उनलाई पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गरेका हुन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

/fhs’df/Lsf] :jfutsf nflu k~r]afhf
lrtjg, * df3 M e/tk’/ dxfgu/kflnsfåf/f a]lNhodsL /fhs’df/L Pl:6«8nfO{ a’waf/ e/tk’/ ljdfg:yndf :jfutsf nflu tof/L ca:yfdf /flvPsf] k~r] afhfsf] ;d”x . t:jL/M gf/fo0f clwsf/L ÷/f;;

राजकुमारी एस्ट्रिडलाई महानगरपालिका प्रमुख दाहालले महानगरको बारेमा जानकारी गराउनुभएको थियो । यहाँको पर्यटकीय, भौगोलिक, सांस्कृतिक महत्वका विषयमा दाहालले जानकारी दिएकी थिइन् ।

राजकुमारी एस्ट्रिडसँगै उनका श्रीमान् राजकुमार लोरेन्जसहित सात जनाको समूह चितवन पुगेको थियो । यही माघ ५ गतेका दिन नेपाल आएकी एस्ट्रिड ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : ४७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको