मछिन्द्र क्लबसँग १–० ले स्तब्ध भयो पुलिस « Khabarhub

मछिन्द्र क्लबसँग १–० ले स्तब्ध भयो पुलिस


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आठौं चरणको पहिलो खेलमा जीत निकालेको मछिन्द्र १६ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । पुलिसविरुद्ध मछिन्द्रका रञ्जित धिमालले गोल गरे ।

उनले ५३ औं मिनेटमा फ्री किकमा गोल गरेका हुन् । पराजित पुलिसको ८ खेलमा ११ अंक जोडेको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ५ : ०४ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट