कोरोनाका कारण इटलीमा एकको मृत्यु, विद्यालय बन्द « Khabarhub

कोरोनाका कारण इटलीमा एकको मृत्यु, विद्यालय बन्द


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट फैलिएको कोरोनाको संक्रमणबाट इटलीमा पनि एक जनाको ज्यान गएको छ ।

इटलीमा शनिबार ७८ वर्षका एक वृद्धको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ ।

इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका स्कुल तथा कार्यालय बन्दको घोषणा गरिएको इटालीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म २६ देशमा १ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चीनमा मात्रै अहिलेसम्म कोरोना भाइरसबाट २ हजार २ सय ३९ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ११ : २९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु