अडियो प्रकरण र एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै « Khabarhub

अडियो प्रकरण र एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्ने भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस र एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा एमसीसी र भ्रष्टाचार नियन्त्रणका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने बताएका थिए ।

बैठक मुख्यगरी सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन माग गरेको अडियो प्रकरणपछि उत्पन्न परिस्थिति र शुक्रवार एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनको विषयमा छलफल हुने छ ।

पार्टी अध्यक्ष प्रचण्ड चितवनबाट राजधानी फर्किए लगत्तै बैठक बस्ने छ । बैठकमा नयाँ सञ्चारमन्त्री र सहरी विकास मन्त्री चयनका विषयमा पनि छलफल हुने सम्भावना रहेको बालुवाटार निकट श्रोतको भनाइ छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ३ : ३४ बजे

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च