नेपालमा इन्टरनेटको स्पिड कति छ थाहा छ ? « Khabarhub

नेपालमा इन्टरनेटको स्पिड कति छ थाहा छ ?


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताररहित इन्टरनेटका तीब्रताका आधारमा नेपाल विश्वको १ सय १२ औं स्थानमा आएको छ ।

विभिन्न मुलुकमा इन्टरनेटको तीब्रताको अध्ययन गरी सूचकांक सार्वजनिक गर्ने ‘स्पिडटेष्ट’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा यस्तो प्रविधिको इन्टरनेटको औषत डाउनलोड तीब्रता २१.०५ एमबिपिएस र अपलोड तीब्रता १९.८० एमबिपिएस छ ।

स्पिडटेष्टले सार्वजनिक गर्ने मासिक सूचकांक अनुसार सन् २०१९ को डिसेम्बर महिनाभन्दा यो वर्षको जनवरी महिनामा नेपालको ४ स्थान सुधार भएको हो ।

फिक्सड इन्टरनेटअन्तर्गत विश्वको एक नम्बरमा सिंगापुर रहेको छ, भने मोबाइल इन्टरनेट स्पिडका आधारमा युएई पहिलो नम्बरमा रहेको छ ।

भेनेजुएला, यमन, तुर्कमेनिस्थान फिक्स्ड इन्टरनेटको अन्तिमतिर रहेका छन् भने मोबाइल इन्टरनेटको अन्तिममा भेनेजुएला, रूवान्डा, अफगानिस्तान र प्यालेष्टाइन छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ७ : ३६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा