राष्ट्रपतिलाई भेट्न शीलतनिवास पुगे प्रचण्ड « Khabarhub

राष्ट्रपतिलाई भेट्न शीलतनिवास पुगे प्रचण्ड


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सचिवालय बैठक सकिएपछि प्रचण्ड राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष प्रचण्डबीच पछिल्लो राजनीतिक घटना क्रम पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, एमसीसी लगायतका विषयमा छलफल भएको छ ।

यसअघि आजै बसेको नेकपा सचिवालय बैठकमा एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएपनि कुनै निर्णय हुन सकेन ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ८ : ०९ बजे

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल