वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बारे नेकपामा छलफल « Khabarhub

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बारे नेकपामा छलफल


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बारे छलफल भएको छ ।

शनिवार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको स्रोतको भनाइ छ ।

यद्दपी बैठकले यसबारे भने कुनै निर्णय गरेको छैन ।

उपाध्यक्ष गौतमले यसअघि राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुने व्यवस्था भएको खण्डमा मात्र आफू राष्ट्रियसभामा जाने बताएका थिए ।

आजै बसेको सचिवालय बैठकमा मेलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको छ । छलफलका क्रममा कुनै निश्कर्ष भने निस्किएको छैन ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ८ : ४८ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला