सडक निर्माण मात्र विकास होइन : मन्त्री बस्नेत « Khabarhub

सडक निर्माण मात्र विकास होइन : मन्त्री बस्नेत


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सडक निर्माण गरेर मात्र विकास नहुने बताएका छन् ।

जाजरकोटको पश्चिमी क्षेत्रमा विकास निर्माणको अनुगमन गर्ने क्रममा छेडागाड नगरपालिकाले आयोजना गरेको अन्तक्र्रियामा उनले जिल्लामा खानेपानी, विद्युत्, टेलिफोनको काम एक वर्षभित्र पूरा हुने बताए ।

पुराना निर्माण व्यवसायीले काम नगरेका कारण ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रिया शुरु गरेर टेलिफोन टावरको काम शुरु गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिए ।

कच्ची कटान भएको सडकमा कालोपत्रको काम सँगै बढाएर लैजानेसमेत उनको भनाइ थियो । जिल्लाका दुई ठाउँमा १५ श्ययाका नगर अस्पताल निर्माण शुरु भइसकेको उनले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : ५९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन