कोरोना भाइरसबाट पाकिस्तानमा ३ को मृत्यु, ६४५ जना संक्रमित « Khabarhub

कोरोना भाइरसबाट पाकिस्तानमा ३ को मृत्यु, ६४५ जना संक्रमित


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पाकिस्तानमा कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ ।

आइतबार विहानसम्म ६४५ जना संक्रमित भएका छन् । त्यहाँ थप १ सय ४४ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ सय नाघेको हो ।

उपचारारत ६ सय २९ जनामध्ये केही मानिसको अवस्था गम्भीर छ । १३ जना भने निको भएर घर फर्किएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

 

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : १८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर