स्कटल्यान्ड क्रिकेटका पूर्व कप्तान माजिद हकलाई कोरोनाको संक्रमण « Khabarhub

स्कटल्यान्ड क्रिकेटका पूर्व कप्तान माजिद हकलाई कोरोनाको संक्रमण


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्कटल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान माजिद हकलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

उनले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफुलाई कोरोनाको संक्रमण देखिएको जानकारी दिएका हुन् ।

३७ वर्षीय अफ स्पिनरले स्कटल्यान्डको रोयल एलेक्सजेन्ड्रीया अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

‘म आफु सकुसल स्वस्थ भएर घर फर्किने योजनामा छु,’ हकले भनेका छन् । उनले आफ्नो उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद भनेका छन् ।

हकले स्कटल्यान्डका लागि सन् २००६ देखि २०१५ सम्म ५४ एकदिवसीय खेल खेलेका छन् भने २४ टि–२० खेल खेलेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ०६ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर