साम्राज्ञी भन्छिन् – भोलिका लागि अहिले नै तयारी गरौं « Khabarhub

साम्राज्ञी भन्छिन् – भोलिका लागि अहिले नै तयारी गरौं


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणको त्रास नेपालमा पनि देखिएको छ । लाखौं मानिस राजधानी छोडेर गाउँ गइसकेका छन् ।

फिल्मका कामहरु र प्रदर्शनमा समेत रोक लगाइएको छ । कलाकारहरु पनि सेल्फ क्वारेनटाइटमा बसिरहेका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि घरमा सेल्फ क्वारेनटाइनमा बसेकी छिन् ।

अत्यावश्यक काममा बाहेक अरु बेला साम्राज्ञी घरमै सीमित भएकी छिन् ।

कोरोनाका कारण फुर्सदमा रहेकी साम्राज्ञीले आफ्ना फ्यानलाई नडराउन तर भोलिका लागि तयारी हुन अनुरोध गरेकी छिन् ।

साम्राज्ञी भन्छिन् – अत्यावश्यक सामान अहिले नै लिएर राखौं भोलिका लागि चाहिने सामान आजै किनेर राख्नुस् । मैले धेरै मानिस डराइरहेको देखेकी छु । नआत्तिनुस् । आत्तिनु जरुरी छैन ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ५६ बजे

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ