बहराइनमा तीन जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि « Khabarhub

बहराइनमा तीन जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मनामाह– बहराइनमा तीन नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरस पुष्टि भएको जनाए । कोरोना भाइरस संक्रमणको पुष्टि भएका उनीहरुको उपचार भइरहेको छ ।

त्यसबाहेक एक महिलासहित अरु ३ जनालाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको छ । उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा बहराइन पुगेका हुन् ।

बहराइनमा हालसम्म ३ सय १० जनामा कोरोना भाइरसको पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ४५ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि