रोनाल्डोले सिकाए छोराछोरीलाई हात धुने तरिका « Khabarhub

रोनाल्डोले सिकाए छोराछोरीलाई हात धुने तरिका


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा फुटबल प्रतियोगिताहरु स्थगित भएपछि सेल्फ क्वारेन्टाइनमा रहेका विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्ना छोराछोरीलाई हात धुन सिकाएका छन् ।

उनले आफ्ना छोरा छोरीलाई राम्रोसँग कसरी हात धुने र कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ भनेर हात धुन सिकाएका हुन् ।

इन्स्टाग्राममा सार्वजनिक उक्त भिडियोमा रोनाल्डोले छोरा माटेओ, छोरीहरु एलाना मार्टिन र इभालाई हात धुन तरिका सिकाइरहेका छन् । रोनाल्डोको क्लब युभेन्ट्स इटालीमा कोरोना भाइरसको आतंकसँगै बन्द रहेको छ ।

समाचार तयार पार्दासम्म इटालीमा मात्रै ४ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ४२ हजारभन्दा बढीमा संक्रमण भेटीएका छ ।

यस्तै, २ हजार ८ सय ५७ जनाको अवस्था चित्ना जनक रहेको छ भने ६ हजार ७२ जनालाई कोरोना निको भएको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : १७ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको