भारतमा कोरोना भाइरसबाट निको हुनेको संख्या बढ्दै « Khabarhub

भारतमा कोरोना भाइरसबाट निको हुनेको संख्या बढ्दै


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतमा कोरोना भाइरसबाट संक्रमित बिमारीहरु निको हुने संख्या पनि बढ्दो छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा हालसम्म २९ जना कोरोना संक्रमित निको भइ सकेका छन् ।

हालसम्म भारतमा ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ जनाको मृत्यु भइसकेको छ भने ।

भारतले कोरोना भाइरस संक्रमण रोकथामका लागि पनि विभिन्न कदमहरु चालिरहेको छ । आइतबार मात्र भारतमा कोरोना भाइरस रोकथामका लागि ‘जनता कफ्र्य’ जारी गरिएको थियो ।

यसअघि शनिबार राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ५ जनाभन्दा धेरैलाई एकैठाउँमा भेला हुन नदिने घोषणा गरिसकेका छन् ।

त्यस्तै, कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि भारतका विभिन्न ७५ जिल्लामा ‘लक डाउन’ गरिएको छ भने आगामी मार्च ३१ सम्म विभिन्न राज्यबीच चल्ने बस र रेल सेवा पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ०० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका