र्‍यापिड टेस्ट भारतमा स्थगित, विवादबीच नेपालमा चल्दै « Khabarhub

र्‍यापिड टेस्ट भारतमा स्थगित, विवादबीच नेपालमा चल्दै


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण जाँच गर्न प्रयोग गरिको द्रूत परीक्षण भनिने र्‍यापिड टेस्ट (आरडीटी) भारतमा स्थगित भएको छ ।

गलत रिपोर्ट धेरै आएको गुनासो बढेपछि र्‍यापिड टेष्ट किट्सबाट गरिने परीक्षण दुई दिनका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले राज्यहरुलाई त्यस्तो बिधिबाट परीक्षण रोक्न मंगलबार निर्देशन दिएको थियो ।

यता नेपालमा भने र्‍यापिड टेष्ट धमाधम भइरहेको छ । कतिपयले यो परीक्षणको औचित्य नभएको भन्दै विरोध गर्दै आएका छन् । तर सरकारले यो आरोपको बचाउ गर्दै आएको छ । मंगबारसम्ममात्रै नेपालमा झण्डै २८ हजार जनाको र्‍यापिड टेस्ट सकिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ३९ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक